Virtualization

अमेरिकी निर्वाचनबारे मेटा कर्मचारीको खुलासा, फेसबुक विवादमा | US Election 2024 | TechUpdate Ep 372



अमेरिकी निर्वाचनबारे मेटा कर्मचारी ज्ञवालीको खुलासा, फेसबुक विवादमा
Nepalese Engineer Exposes Facebook’s shadow banning users who are against Kamala Harris!

#uselection #meta #facebook #kamalaharris #metauselection #trump

Timestamp:
00:00 Opening
00:34 अमेरिकी निर्वाचनमा फेसबुकको बदमासी, गोप्य रेकर्डिङमा नेपाली मूलका इन्जिनियरले खुलाए पोल

01:59 नक्कली कागजात देखाई जागिर पाएका उत्तर कोरियाली ह्याकरले कम्पनी नै ह्याक गरिदिए

02:50 विद्युतीय बाइक ल्याउँदै रोयल इन्फिल्ड, के – के रहलान् विशेषता ?

03:57 अब नागरिक एपबाटै सिंहदरबारको गेटपास लिन सकिने, अरु केके आए सुविधा ?

04:52 एप्पलले ल्यायो नयाँ आईप्याड मिनि, यस्ता छन् फिचर

05:41 फोनबाट सेटिङ एप हटाउँदै सामसङ, के होला कारण ?

06:51 अब एन्ड्रोइड फोनमै लिनक्स चलाउन सकिने

07:36 थ्रेड्सको नयाँ फिचर: तपाईँ अनलाइन भएको साथीहरूले सजिलै थाहा पाउने

08:16 एआईले नै कन्टेन्ट नियमन गर्न थालेपछि सयौं कर्मचारी निकाल्दै टिकटक

09:05 ह्वाट्सएप र इन्स्टाग्रामबाट कर्मचारी निकाल्दै मेटा

09:49 Closing

©️ TechPana Media Pvt. Ltd. 2024

TechPana is a technology-centric media company founded by an aspiring group of journalists. It aims to strengthen technology awareness among Nepali through mostly spoken language-Nepali and covers a wide range of tech issues across the globe and promotes the Nepali technology community through news and views.

Follow Us:
Website –
Facebook –
X –
Instagram –
Tiktok –

[ad_2]

source

Related Articles

9 Comments

  1. Yesko taakai mati her ani ssuuu aah drone aayo cha ani 👀👁️👁️‍🗨️ kolcha soorgaa अंग्रेजी maa HEAVEN OR HELL ACCORDING TO MISTAKE U HAVE DONE IN HERRR

  2. हिलारी क्लिन्टनले कमला ह्यारिसलाई समर्थन गर्दै हालेको एक चुनावी पोस्टमा मैले war vs peace लेखेर कमेन्ट गरेको थिए । तर दुई दिनमै मेरो कमेन्ट फेसबुकले हटाईदियो । ह्यारिसलाई फेसबुकको समर्थन छ भन्ने देखिन्छ ।

  3. मेटाको मालिक मस्क हुन्थ्यो भने यी बरिस्ठ सफ्टवेर इन्जिनियरको जागिर सेकेन्ड मै चिलिम चट हुन्थ्यो😅

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button